भोलि सार्वजनिक बिदा

लालबन्दी : सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

ईस्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको हो।

सम्बन्धित समाचार

सबै