काठमाडौँ शिक्षक आन्दोलन, मधेश प्रदेशका ६ शिक्षक घाइते

मलंगवा : काठमाडौँमा आन्दोलनरत विद्यालयका शिक्षक, कर्मचारी र प्रहरीबिच झडप हुँदा ६३ जना शिक्षकहरू घाइते भएका छन् ।

आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको हो । जहाँ विभिन्न जिल्लाका २६ जना घाइते भएका छन् । जसमा मधेश प्रदेशका ६ जना शिक्षकहरू पनि रहेका छन् ।

शिक्षक महासंघले जनाएअनुसार घाइते शिक्षकहरूको नामावली यस प्रकार छ ।
१ भगवान शाक्य गोरखा
२ दीपबहादुर घर्ती
३ पुष्प शर्मा बर्दिया
४ कमलबहादुर खत्री सिन्धुली
५ विकासराज झा महोत्तरी
६ हरिप्रसाद जोशी बझाङ
७ शोभाजंग केसी सल्यान
८ ममताकुमारी साह बझाङ
९ पुष्पमणि जोशी कञ्चनपुर
१० भानुभक्त मैनाली काभ्रे
११ विष्णुकुमारी सुवेदी नुवाकोट
१२ खड्गमनी कैलाली
१३ धर्मसिंह सार्की खोटाङ
१४ लीलाभक्त बस्नेत खोटाङ
१५ देवकुमारी यादव सिरहा
१६ महेन्द्र साह धनुषा
१७ तेजबहादुर खत्री जाजरकोट
१८ वीरेन्द्र पण्डित रौतहट
१९ बेचैन यादव धनुषा
२० देवी शर्मा धिताल जुम्ला
२१ रामबहादुर शाही जुम्ला
२२ प्रवीण दियाली झापा
२३ कृष्णमाया रिजाल झापा
२४ शान्ता निरौला झापा
२५ यज्ञ गौतम अर्घाखाँची
२६ कसनकुमारी रौतहट

सम्बन्धित समाचार

सबै