गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने

लालबन्दी । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। यो पटक उनी सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका हुन्।

थापाले यसअघि तीनपटक काठमाडौँ क्षेत्र नं.–४ बाट चुनाव जितेका थिए।

सम्बन्धित समाचार

सबै