बरहथवामा उखु बोकेको ट्रक दुर्घटना

बरहथवा : सर्लाहीको बरहथवा नगरपालिकामा उखु बोकेको ट्रक दुर्घटना भएको छ।

सोमबार दिउँसो ना ५ ख २८७० नम्बरको उखु लोड गरिएको ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा ट्रकका चालक र सहचालक सामान्य घाइते भएका छन्। दुर्घटना के र कति कारणले भएको र क्षतिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार

सबै